Need Help ?
Call: +977- 029520105
  • Student Tracking Software भर्ने सम्वन्धी विशेष सूचना २०७३

जिल्ला शिक्षा अधिकारी

चेतकुमार पोखरेल
(जिल्ला शिक्षा अधिकारी)

pokhrelck@gmail.comमुलुकको शैक्षिक क्षेत्र द्रुत गतिमा विकसित एवम् विस्तारित भइरहेको परिप्रेक्षमा शिक्षा मन्त्रालयमार्फत् सञ्चालित नीति, योजना र कार्यक्रमहरूलाई देशव्

थप हेर्नुहोस

जिल्ला शिक्षा कार्यालय सङ्खुवासभा

वि.सं.२०६८ सालको जनगणना अनुसार यस जिल्लाको कूल जनसंख्या १,५८,७४२ मध्ये पुरुष ७५,२२५ (४७.३८%) र महिला ८३,५१७ (५२.६१%) रहेको यस जिल्लाको जनघनत्व प्रति वर्ग कि.मि. ४६.०% रहेको छ ।१५ वटा स्रोतकेन्द्र र ५ वटा निरीक्षण क्षेत्रमा विभाजित गरिएको यस जिल्लामा एक स्रोतकेन्द्रमा १८ वटा देखि ४३ वटासम्म विद्यालयहरु पर्दछन् ।वि.सं.२०६८ सालको जनगणना अनुसार कूल जनसंख्या १,५८,७४२ मध्ये ६४.२६% जनसंख्या साक्षर रहेको पाइन्छ । औपचारिक शिक्षा लिने १,०२,०११ मध्ये महिला ४८,४९४ र पुरुष ५३,५१७ जना रहेका छन् । औपचारिक शिक्षामा एस.एल.सी. वा सो भन्दा माथिको शैक्षिक योग्यता भएका ४,७३९ जना मध्ये महिला १,६०७ जना र पुरुष ३,१३२ जना रहेका छन् ।
 
५ वर्ष माथिको कुल जनसंख्या १,४३,४७८ रहेकोमा ९९,५४२ जना पढ्न तथा लेख्न सक्ने, ४०३८ जना पढ्न मात्र सक्ने रहेका छन् भने २६,५५२ महिला र १३१९० पुरुष गरी जम्मा ३९,७४२ जना पूर्ण निरक्षर रहेका देखिए तापनि यस वर्षको साक्षर नेपाल अभियान—२०६९ वाट महिला ११५०३, पुरुष २६२७ गरी जम्मा १४११३ जना साक्

थप हेर्नुहोस