समाचार बिस्तारमा
जिल्लाका सम्पूर्ण विद्यालयहरुले Student Tracking Software मा विद्यार्थी विवरण,शिक्षक विवरण,भौतिक विवरण लगायत सम्पूर्ण विवरण भर्नुपर्नेमा विद्यालयहरुले नभरेको पाईएकोले पुन: भराउने सम्वन्धी सूचना
जिल्लाका सम्पूर्ण विद्यालयहरुले Student Tracking Software मा विद्यार्थी विवरण,शिक्षक विवरण,भौतिक विवरण लगायत सम्पूर्ण विवरण भर्नुपर्नेमा विद्यालयहरुले नभरेको पाईएकोले पुन: भराउने सम्वन्धी सूचना-----जिल्लाका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुले आ-आफ्नो स्रोतकेन्द्रका स्रोतव्यक्तिहरुसँग सम्पर्कमा रही जिल्ला शिक्षा कार्यालयले पछिल्लो पटक वितरण गरेको २०७४ को Update फायल लिई उक्त फायलमा अनिवार्यरुपमा यही मिति २०७४।०२।०७ गते भित्र भरी भराई यस कार्यालयमा पेश गर्नु हुन अनुरोध छ । अन्यथा कारण देखाई नभर्ने र अटेर गर्ने विद्यालयहरुको शिक्षा विभागको निर्देशानुसार विद्यालयमा जाने सम्पूर्ण प्रकारका निकाशा रोक्का गर्ने ,प्र.अ. माथि स्पष्टीकरण सोधी कार्यवाही गर्ने लगायतका कार्यवाही हुने समेत अग्रीम जानकारी गराईन्छ ।
परिपत्र तथा सूचना
- मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतदान अधिकृत र सहायक कर्मचारीहरुको नामावली प्रकाशन भएको जानकारी
- स्टुडेन्ट ट्याकिङ्ग जिल्ला शिक्षा कार्यालयमा वुझाउने सम्बन्धी सूचना
- मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट जारी भएको मतदान अधिकृत र सहायक कर्मचारीहरुको संशोधित नामावली
- पी एम टी फाराम भराउने सम्बन्धी सूचना
- मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट जारी सूचना तथा मतदान अधिकृत र सहायक कर्मचारीहरुको नामावली थप हेर्नुहोस
